खोटाङमा विप्लब समूहका नेता पक्राउ – Kanika Khabar
Saturday, January 17Nepali News Portal

खोटाङमा विप्लब समूहका नेता पक्राउ

    मा प्रकाशित

मंसिर १२, खोटाङ ।
खोटाङमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एक जना नेतालाई पक्राउ परेका छन्।

नेकपा खोटाङका पूर्वआर्थिक विभाग प्रमुख सुदीप शर्मा भनिने चक्रबहादुर खत्रीलाई प्रहरीले आज शुक्रबार पक्राउ गरेको हो ।

हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुबाट उनलाई जनपद र सशस्त्र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता सागर शाहले जानकारी दिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्