भारतमा सङ्क्रमितकाे संख्या ९३ लाख नाघ्याे – Kanika Khabar
Friday, January 23Nepali News Portal

भारतमा सङ्क्रमितकाे संख्या ९३ लाख नाघ्याे

    मा प्रकाशित

मंसिर १३, दाङ ।
भारतमा कोरोना संक्रमितको संख्या ९३ लाख बढी पुगेकाे छ । पछिल्लो अद्यावधिक अनुसार भारतमा ९३ लाख ५१ हजार १ सय ९ पुगेको हाे ।
भारत कोरोना भाइरसबाट अमेरिकापछि सबैभन्दा बढी प्रभावित भएको राष्ट्र हो । भारतमा पछिल्लो २४ घण्टामा थप ४८५ जना कोरोना संक्रमणको कारण मृत्यु भएपछि भारतभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ३६ हजार २०० पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्