तनहुँमा काङ्ग्रेस नेता रामचन्द्र पाैडेल गिरफ्तार – Kanika Khabar
Tuesday, September 28Nepali News Portal

तनहुँमा काङ्ग्रेस नेता रामचन्द्र पाैडेल गिरफ्तार

    मा प्रकाशित

यसअघि नेकपाको युवा संघले पौडेलले उद्घाटन गर्ने पुलको विषयलाई लिएर विरोध प्रदर्शन गरेको थियो । त्यही पुल उद्घाटन गर्न गएका बेला पाैडेल गिरफ्तार भएका हुन् ।

विरोध प्रदर्शनको अबस्थाले तनाव सिर्जना भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले निषेधाज्ञा समेत जारी गरेको थियो ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्