तनहुँमा काङ्ग्रेस नेता रामचन्द्र पाैडेल गिरफ्तार – Kanika Khabar
Saturday, November 15Nepali News Portal

तनहुँमा काङ्ग्रेस नेता रामचन्द्र पाैडेल गिरफ्तार

    मा प्रकाशित

यसअघि नेकपाको युवा संघले पौडेलले उद्घाटन गर्ने पुलको विषयलाई लिएर विरोध प्रदर्शन गरेको थियो । त्यही पुल उद्घाटन गर्न गएका बेला पाैडेल गिरफ्तार भएका हुन् ।

विरोध प्रदर्शनको अबस्थाले तनाव सिर्जना भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले निषेधाज्ञा समेत जारी गरेको थियो ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्