अझैं सिनेमा हल नखुल्ने – Kanika Khabar
Sunday, July 19Nepali News Portal

अझैं सिनेमा हल नखुल्ने

    मा प्रकाशित

कनिका खबर
मंसिर १८, दाङ ।
नेपालमा अझैं सिनेमा घर नखुल्ने भएका छन् । सिनेमा हल अझै नखोल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गरेको हो।

स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले १५ दिन अझै कडाइका साथ हल तथा रात्रिकालीन व्यवसाय बन्द गर्नुपर्ने सरकारको निर्णय सुनाएका हुन् ।

संक्रमणको अवस्थालाई मध्यनजर गर्दै सिनेमा हलहरु, रात्रीकालीन व्यवसायहरु, धेरै मानिसहरु जम्मा हुने र जनस्वास्थ्यका मापदण्डहरु उल्लंघन हुने खालका संस्था तथा व्यवसाय अझै नखोल्न अनुरोध गरेका हुन् ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्