सरकारका विरुद्धमा काङ्ग्रेसको २९ गते देशव्यापी प्रदर्शन – Kanika Khabar
Monday, July 27Nepali News Portal

सरकारका विरुद्धमा काङ्ग्रेसको २९ गते देशव्यापी प्रदर्शन

    मा प्रकाशित

कनिका खबर
मंसिर १९, दाङ
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध आन्दोलन गर्ने भएको छ । काङ्ग्रेसले यही मंसिर२९ गते देशव्यापी आन्दोलन गर्ने भएको छ । ।

कांग्रेस सभापति पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

 

पार्टीका उपसभापति विमलेन्द्र निधिका अनुसार कांग्रेस नेता रामचन्द्र पौडेलमाथिको दुर्व्यवहार, सरकारको अधिनायकवादी चरित्र, भ्रष्टाचार र सरकारको दमन नीतिविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्