घरमै नमाज पढ्न प्रशासन दाङको अनुरोध – Kanika Khabar
Friday, March 29Nepali News Portal

घरमै नमाज पढ्न प्रशासन दाङको अनुरोध

    मा प्रकाशित

कनिका डेस्क
जेठ ९, दाङ ।

जिल्ला  प्रशासन कार्यालय दाङले मुस्लिम समुदायलाई घरमै नमाज पढन आग्रह गरेको छ ।

मुस्लिम धर्मावलम्वीको पर्व इदउल फित्रको समयमा घरमै वसेर नमाज पढन जिल्ला प्रशासन कार्यालयले एक सुचना जारी गरी आग्रह गरेको छ । नमाज पढ्न मस्जिद वा इदगाहमा नगई घरमै बसेर नमाज पढन आग्रह गरिएको छ । विश्वमा कोरोनाको महामारीलाई मध्यनजर गरी प्रशासनले यस्तो आग्रह गरेको हो ।

No photo description available.

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्