संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने – Kanika Khabar
Thursday, March 28Nepali News Portal

संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने

    मा प्रकाशित

 

 कनिका संवाददाता

जेठ ९, काठमाडौं ।

सरकारले नयाँ नक्सा सार्वजनिक गरेपछि संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको छ ।

अाज बसकाे मन्त्रिपरिषद्को यस्ताे निर्णय गरेकाे हाे । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाँ नक्साअनुसार संविधानको अनुसूची-३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्न लागिएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्