ढुङ्गाले चाेट लाग्दा एक महिलाकाे मृत्यु – Kanika Khabar
Saturday, October 17Nepali News Portal

ढुङ्गाले चाेट लाग्दा एक महिलाकाे मृत्यु

    मा प्रकाशित

माघ २९, प्युठान ।

प्यूठानमा ढुङ्गाले चाेट लागेर एक महिलाको मृत्यु भएकाे छ ।

बाटो सफा गर्ने क्रममा जेसिबीले पल्टाएको ढुङ्गा चाेट लाग्दा  आज एक महिलाको मृत्यु भएको छ ।

मल्लरानी गाउँपालिका–३ मुनडाडाकी २२ वर्षीय माधवी सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश खत्रीले जानकारी दिए ।

रा१क ७३३ नम्बरको जेसिबीले बाटो सफा गर्ने क्रममा ढुङ्गा पल्टेर सुनारलाई लागेको जनाइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्