सुरक्षा कारबाहीमा तालिबान समूहका कम्तीमा १५ जना लडाकु मारिए – Kanika Khabar
Sunday, October 25Nepali News Portal

सुरक्षा कारबाहीमा तालिबान समूहका कम्तीमा १५ जना लडाकु मारिए

    मा प्रकाशित

एजेन्सी ।
अफगान सेनाले कान्दाहार प्रान्तमा गरेको सुरक्षा कारबाहीमा तालिबान समूहका कम्तीमा १५ जना लडाकू मारिएका छन् ।अफगान हवाई बलको सहयोगमा भएको यस कारबाहीको क्रममा अन्य सात जना घाइते भएका छन् ।

सेनाद्वारा आज जारी विज्ञप्तिमा तालिबान लडाकू लुकेर बसेको भन्ने सूचनाका आधारमा सो कारबाही गरिएको उल्लेख छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्