आलाेपालाे ड्युटी लगाई सेवा प्रदान गर्न मन्त्रालयकाे निर्देशन – Kanika Khabar
Friday, September 11Nepali News Portal

आलाेपालाे ड्युटी लगाई सेवा प्रदान गर्न मन्त्रालयकाे निर्देशन

    मा प्रकाशित

कनिका संवाददाता

जेठ १३, दाङ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्पूर्ण अस्पताललाई स्वास्थ्यकर्मीकाे आलाेपालाे ड्युटी लगाएर सेवा प्रदान गर्न निर्देशन जारी गरेकाे छ । मन्त्रालयकाे सचिवस्तरकाे बैठक बसी यस्ताे निर्णय गरिएको हाे ।

हिजाे जारी विज्ञप्तिमा भनिएकाे छ – स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा स्वास्थ्यकर्मी तथा सहयोगीहरू नै सङ्क्रमित हुन गई सेवा प्रवाहमा कठिनाइ हुन सक्ने हुँदा सबै अस्पतालहरूले उपलब्ध जनशक्तिहरूलाई दुई समूहमा विभाजन गरी आलाेपालाे ड्युटीमा खटाएर सेवा निरन्तरताकाे सुनिश्चितता गर्न आग्रह गरिन्छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्