दाङ जिल्ला उधोग वाणिज्य संघ घोराहीको निर्वाचन समिति फेरियो निर्वाचन असोज ११ मै हुने – Kanika Khabar
Tuesday, September 22Nepali News Portal

दाङ जिल्ला उधोग वाणिज्य संघ घोराहीको निर्वाचन समिति फेरियो निर्वाचन असोज ११ मै हुने

    मा प्रकाशित


गोविन्द खड्का
घोराही ६ असोज
दाङ जिल्ला उधोग वाणिज्य संघका पुर्व अध्यक्ष एवं सल्लाहकार समिति सयोजक नारायण प्रसाद भुसालको अध्यक्षतामा वर्तमान अध्यक्ष, निवर्तमान अध्यक्ष र पुर्व अध्यक्ष हरुको सयुक्त बैठकले
दाङ जिल्ला उधोग वाणिज्य संघ घोराही को असोज ११ गते हुने निर्वाचन तोकिएको समयमै गर्ने निर्णय गरेको छ ।
चुनावका लागी दाङ जिल्ला वार एसोशीयसन का अध्यक्ष मणिराज आचार्य मौसमको सयोजकत्वमा नयाँ निर्वाचन समिति गठन भएको छ । सदस्यमा पुर्व अध्यक्ष नारायण प्रसाद भुषाल र निवर्तमान अध्यक्ष टंकसिं बुढाथोकी रहनुभएको छ ।
सदस्य का लागि आवेदन दिएका खुला र वाणिज्य १७ जनालाई सदस्यमा परिणत गर्ने निर्णय भएको छ । खुला र वाणिज्य नभन्ने निर्णय गरेको छ । निर्वाचन वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई नेतृत्वमा गठित समितिले दिएको राजिनाम राजीनामा स्विकृत गर्ने निर्णय भएको छ । सदस्यमा अधिवक्ता भुप बहादुर के सी र ठाकुर गिरी हुनुहुन्थ्यो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्