कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि ६ अर्ब विनियोजन – Kanika Khabar
Friday, November 27Nepali News Portal

कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि ६ अर्ब विनियोजन


    मा प्रकाशित

कनिका संवाददाता
जेठ १५, दाङ ।
सरकारले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि ६ अर्ब रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७÷०७८ को बजेट विनियोजन भएको जानकारी दिए । कोरोना महामारी रोग, परीक्षण दायरा बढाउनका लागि सो रकम छुट्टाएको मन्त्री खतिवडाले बताए । कोरोना महामारीमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ । मन्त्री खतिवडाका अनुसार स्वास्थ्यकर्मीको लागि पाँच लाख बराबरको निःशुल्क स्वास्थ्य बीमा गरिने छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्