कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि ६ अर्ब विनियोजन – Kanika Khabar
Friday, March 28Nepali News Portal

कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि ६ अर्ब विनियोजन

    मा प्रकाशित

कनिका संवाददाता
जेठ १५, दाङ ।
सरकारले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि ६ अर्ब रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७÷०७८ को बजेट विनियोजन भएको जानकारी दिए । कोरोना महामारी रोग, परीक्षण दायरा बढाउनका लागि सो रकम छुट्टाएको मन्त्री खतिवडाले बताए । कोरोना महामारीमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ । मन्त्री खतिवडाका अनुसार स्वास्थ्यकर्मीको लागि पाँच लाख बराबरको निःशुल्क स्वास्थ्य बीमा गरिने छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्