सागरकाे ` मलाई माया गर न ´ सार्वजनिक – Kanika Khabar
Saturday, May 18Nepali News Portal

सागरकाे ` मलाई माया गर न ´ सार्वजनिक

    मा प्रकाशित

कनिका खबर

चैत  १, दाङ ।

‘मलाई माया गर न’ बोलको गीत सार्वजनिक  भएको छ । अनिल सिमालीको प्रस्तुुती रहेको प्रस्तुत गीतको म्युजिक भिडियोको निर्देशन बिशाल नेपालीले गरेका छन् ।
शनिवार रिलिज भएकाे गीतमा सागर भण्डारी र छुल्ठिम डोल्मा गुरुङको अभिनय रहेकाेे छ ।

कमल खत्री र मेलिना राईको स्वर रहेको प्रस्तुत गीतको शब्द र संगीत अनिल सिमालीको रहेको छ ।


यो गीत बिग नेपाल फिल्मको ब्यानरमा तयार भएको हाेे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्