मा प्रकाशित
कनिका संवाददाता
जेठ १९, दाङ ।
पछिल्लो अध्यावधिक विवरण अनुसार २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले योजना गरेको मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
जसमा २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या १७ सय ९८ पुगेको छ ।
याे संगै नेपालमा काेराेना वाट निकाे भई काेराेनालाई जित्नेकाे संख्या २४५ पुगेकाे छ ।