काठमाडौँ उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीबीच छलफल हुँदै – Kanika Khabar
Friday, July 30Nepali News Portal

काठमाडौँ उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीबीच छलफल हुँदै

    मा प्रकाशित

जेठ ११, काठमाडौँ ।
निषेधाज्ञाको समीक्षा गरी थप निर्णय गर्न काठमाडौँ उपत्यकाका तीन जिल्ला(काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीबीच आज छलफल हुँदैछ ।

तीन जिल्लामा यसअघि जारी निषेधाज्ञाको समीक्षा हुने र थप निर्णय गरिने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताउनुभयो । उहाँका अनुसार निषेधाज्ञा एक हप्ता थप्ने तयारी छ।

नोबेल कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि काठमाडौँ उपत्याकामा गत वैशाख १६ देखि निषेधाज्ञा जारी गरिएको थियो । यसअघि थपिएको निषेधाज्ञा पर्सि मध्यरातमा सकिँदै छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्