काठमाडौँ उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीबीच छलफल हुँदै – Kanika Khabar
Saturday, July 19Nepali News Portal

काठमाडौँ उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीबीच छलफल हुँदै

    मा प्रकाशित

जेठ ११, काठमाडौँ ।
निषेधाज्ञाको समीक्षा गरी थप निर्णय गर्न काठमाडौँ उपत्यकाका तीन जिल्ला(काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीबीच आज छलफल हुँदैछ ।

तीन जिल्लामा यसअघि जारी निषेधाज्ञाको समीक्षा हुने र थप निर्णय गरिने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताउनुभयो । उहाँका अनुसार निषेधाज्ञा एक हप्ता थप्ने तयारी छ।

नोबेल कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि काठमाडौँ उपत्याकामा गत वैशाख १६ देखि निषेधाज्ञा जारी गरिएको थियो । यसअघि थपिएको निषेधाज्ञा पर्सि मध्यरातमा सकिँदै छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्