मा प्रकाशित
जेठ २०, दाङ ।
वैज्ञानिकहरुले विश्वकै सबैभन्दा स्वच्छ हावा पत्ता लगाएको विश्वास गरेका छन् । जो मावन सिर्जित क्रियाकलापहरुबाट उत्पन्न हुने कणहरुबाट मुक्त रहेको पाइएको छ ।
अन्ट्राटिकलाई घेरेको दक्षिणी महासागरको माथिको भागमा रहेको वायूमण्डलको हावाको बनोटको बारेमा अध्ययन गर्दा यस्तो परिणाम आएको क्लोराडो स्टेट यूनिभर्सिटीका अनुसन्धानकर्ताले बताएका छन् ।
(समाचार एजेन्सी )