पत्ता लाग्यो विश्वकै सबैभन्दा स्वच्छ हावा – Kanika Khabar
Saturday, May 11Nepali News Portal

पत्ता लाग्यो विश्वकै सबैभन्दा स्वच्छ हावा

    मा प्रकाशित

जेठ २०, दाङ ।

वैज्ञानिकहरुले विश्वकै सबैभन्दा स्वच्छ हावा पत्ता लगाएको विश्वास गरेका छन् । जो मावन सिर्जित क्रियाकलापहरुबाट उत्पन्न हुने कणहरुबाट मुक्त रहेको पाइएको छ ।

अन्ट्राटिकलाई घेरेको दक्षिणी महासागरको माथिको भागमा रहेको वायूमण्डलको हावाको बनोटको बारेमा अध्ययन गर्दा यस्तो परिणाम आएको क्लोराडो स्टेट यूनिभर्सिटीका अनुसन्धानकर्ताले बताएका छन् ।

(समाचार एजेन्सी )

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्