लकडाउन खुकुलो पार्दै न्यूजिल्याण्ड – Kanika Khabar
Friday, April 26Nepali News Portal

लकडाउन खुकुलो पार्दै न्यूजिल्याण्ड

    मा प्रकाशित

कनिका डेस्क
जेठ २१, दाङ ।
न्यूजिल्याण्डको सरकारले छिटोमा अर्को हप्तासम्ममा कोरोनाको कारणले लगाइएको प्रतिवन्ध खुकुलो हुन सक्ने संकेत गरेको छ ।

लगातार ११ दिनसम्म पनि कोरोनाको नयाँ केसहरु नपाइएपछि न्यूजिल्याण्डले जारी प्रतिवन्धलाई निर्धारित समयसीमा भन्दा अगावै कम गर्नसकिने त्यहाँका प्रधानमन्त्री जसिंडा अर्डरनले एक प्रेस सम्मेलनमा बताएकी हुन् ।

देशमा कोरोनाको दोस्रो चरण प्रवेश गरेसँगै संक्रमणको ठूलो र लामो श्रृंखला देखापर्ने यस अघिको पूर्वानुमान भए पनि त्यसको विपरीत संक्रमणको संख्यामा कमी आएकोले गर्दा जारी प्रतिवन्ध खकुलो हुने सम्भावना भएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्