एसइइ परीक्षाकाे टुङ्गो :आन्तरिक मूल्याङ्कन विधिअनुसार एसईई सम्पन्न गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय – Kanika Khabar
Wednesday, May 15Nepali News Portal

एसइइ परीक्षाकाे टुङ्गो :आन्तरिक मूल्याङ्कन विधिअनुसार एसईई सम्पन्न गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय

    मा प्रकाशित

जेठ १७, दाङ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई)  परीक्षाकाे टुङ्गो लगाएकाे छ । मन्त्रालयले गत  वर्षमा झैँ आन्तरिक मूल्यांकन विधिअनुसार नै गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने भएको छ ।

सोमबार बसेको मन्त्रालयको बैठकले गत वर्षजस्तै आन्तरिक मूल्याङ्कन विधिअनुसार एसईई सम्पन्न गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको हो ।

अब मन्त्रिपरिषद् बैठकले सो प्रसताव पारित गरेपछि आन्तरिक मूल्याङ्कनका आधारमा एसईईको नतिजा प्रकाशन गरिने छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्