भारत र बंगलादेश सीमामा ४.३ रेक्टर स्केलको भूकम्प – Kanika Khabar
Friday, April 19Nepali News Portal

भारत र बंगलादेश सीमामा ४.३ रेक्टर स्केलको भूकम्प

    मा प्रकाशित

कनिका डेस्क
जेठ २१, दाङ ।

बुधवार बिहान भारत र बंगलादेश सीमामा ४.३ रेक्टरस्केलको मध्यम तीव्रताका भूकम्पले हल्लाएको तर कुनै क्षति नभएको खबर आएको अधिकारीहरूले बताएका छन्।

क्षेत्रीय सिस्मोलोजिकल सेन्टरका अधिकारीहरूका अनुसार भूकम्प बिहान ७.१० बजे घटेको थियो र यसको केन्द्र सोहोरादेखि ८२ कलोमिटर दक्षिणपूर्वमा जमिनको सतहदेखि ५५ किलोमिटर गहिराईमा रहेको बताइएको छ ।

वरिष्ठ प्रहरी अधिकारीका अनुसार भूकम्पको कम्पन मेघालय भरका मानिसहरूले महसुस गरेको तर कुनै मानविय क्षति भएको तात्कालिक रिपोर्ट आएको छैन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्