सुर्खेतको क्वारअन्टिनबाट फर्किएका युवकको मृत्यु – Kanika Khabar
Friday, March 29Nepali News Portal

सुर्खेतको क्वारअन्टिनबाट फर्किएका युवकको मृत्यु

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २२, सुर्खेत ।
सुर्खेतको एक क्वारअन्टिनबाट घर फर्किएका युवकको मृत्यु भएको छ । जिल्लास्थित जनता मावि विद्यापुर क्वारअन्टिनमा बसेर घर गएका एक युवकको मृत्यु भएको हो । पन्चपुरी नगरपालिका वडा नम्बर १ का १९ वर्षीय युवकको आज बिहीबार विहान घरमै मृत्यु भएको हो । उनी यही जेठ ७ गते भारतबाट आएका थिए ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्