सप्तरीमा थपिए ७ जना कोरोना संक्रमित – Kanika Khabar
Friday, February 14Nepali News Portal

सप्तरीमा थपिए ७ जना कोरोना संक्रमित

    मा प्रकाशित

कनिका डेस्क
जेठ २४, दाङ ।

सप्तरीको बालन विहुल गाउँपालिकाका ७ जनामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य प्रमुख दुनियालाल यादवका अनुसार नयाँ संक्रमण पुष्टि भएकामा २ महिला र ५ पुरुष रहेकाछन । केही दिनअघि भारतबाट उनीहरू आएका थिए ।

योसँगै सप्तरीमा संक्रमितको संख्या ७७ पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्