भारतलाई अफगानिस्तानको काबुल विमानस्थलबाट उडान अनुमति – Kanika Khabar
Sunday, March 3Nepali News Portal

भारतलाई अफगानिस्तानको काबुल विमानस्थलबाट उडान अनुमति

    मा प्रकाशित

एजेन्सी ।
अमेरिका र नेटो सेनाले अफगानिस्तानको काबुलबाट भारतलाई दैनिक २ वटा उडान गर्न अनुमती दिएको छ । अमेरिका र नेटो सेनाले काबुल विमास्थलको सुरक्षा गरेको हुनाले उडान गर्न अनुमती दिएको बीबीसीले लेखेको छ ।

काबुल विमानस्थल बाहिर सुरक्षास्थिति कमजोर हुँदै गएपछि देश छाड्नेहरु बढेका छन् । अहिले अफगानिस्तानको काबुल विमानस्थलबाट दैनिक २५ उडान हुदैँ आएको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्