बहुमुल्य कस्तुरीको बिना सहित दुईजना पक्राउ – Kanika Khabar
Wednesday, January 15Nepali News Portal

बहुमुल्य कस्तुरीको बिना सहित दुईजना पक्राउ

    मा प्रकाशित

७ भदौ, दाङ ।
दाङ प्रहरीले बहुमुल्य कस्तुरीको बिना सहित दुईजनालाई पक्राउ गरेको छ । कस्तुरी बिना र चितुवाको छालासहित पक्राउ परेका ब्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलन गरेर सार्बजनिक गरेको हो ।

घोराहीको होटेल टु डे प्लाजाबाट कस्तुरीको बिना सहित घोराही ७ का मोहन बुढा र प्युठानका मदन केसीलाई भदौ ५ गते पक्राउ गरेको हो । प्रहरीले अभियुक्तलाई जिल्ला वन कार्यालयको जिम्मा लगाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेस काफ्लेका अनुसार बिणाको तौल ३१ ग्राम २ सय मिलिग्राम छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्