ओलीको आरोप : नेपालले एमालेका नेतालाई चन्द्रागिरि डाँडामा लगेर थुने – Kanika Khabar
Friday, April 26Nepali News Portal

ओलीको आरोप : नेपालले एमालेका नेतालाई चन्द्रागिरि डाँडामा लगेर थुने

    मा प्रकाशित

भदौ ९, काठमाडौ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहले एमालेका नेताहरुलाई चन्द्रागिरी डाँडामा लगेर थुनेको आरोप लगाएका छन् ।

एमालेले बुधबार गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले एमालेका नेताहरुलाई चन्द्रगिरि डाँडामामा लगेर बलजफ्ती थुनेको आरोप लगाएका हुन्। उनले भने, ‘बैठक भनेको एक लेभलको हुन्छ । कि सांसदको हुन्छ, कि स्थायी कमिटीको हुन्छ । सधारण सदस्यदेखि आफूलाई अध्यक्ष भनेको मान्छे समेत भएको कस्तो बैठक हो ? यो त बलजफती रिसोर्टमा लगेर थुनेको हो । यो अपहरणकारी र ज्यादतीपूर्ण हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्