वायु सेवा निगमले दाङ काठमाडौँको हवाइ भाडा घटायो – Kanika Khabar
Tuesday, May 26Nepali News Portal

वायु सेवा निगमले दाङ काठमाडौँको हवाइ भाडा घटायो

    मा प्रकाशित

दाङ, ९ भदौ ।

नेपाल वायुसेवा निगमले दाङ – काठमाडौँको हवाई भाडा घटाएको छ । भोलि बिहीबारबाट भदौ १० गतदेखि लागु हुने गरी दाङ काठमाडौँको हवाई भाडा घटाईएको निगमले जनाएको छ । दाङ काठमाडौंको उडानमा न्युनतम हवाइ भाडादर ५ हजार ७ सय ७० र ६ हजार २ सय ७० रुपैया कायम गरिएको छ ।

यस अघिको हवाई भाडादर ७ हजार देखि ९ हजार ८ सय सम्म रहेको थियो । हवाई भाडा घटेपछि नागरिकलाई केहि राहात हुने निगमले जनाएको छ

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्