महाकाली नदीमा बेपत्ता जयसिंह धामीको परिवारलाई सरकारले १० लाख रुपैयाँ दिने – Kanika Khabar
Monday, May 11Nepali News Portal

महाकाली नदीमा बेपत्ता जयसिंह धामीको परिवारलाई सरकारले १० लाख रुपैयाँ दिने

    मा प्रकाशित

भदौ १०, दाङ ।
दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता जयसिंह धामीको परिवारलाई सरकारले १० लाख रुपैयाँ दिने भएको छ। सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बिहीबार सम्पन्न मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको बताए।

 

त्यस्तै, बैठकले नेपाल कानुन आयोगको अध्यक्षमा पूर्व न्यायाधीश जागेश्वर सुवेदी, राष्ट्रिय योजना आयोगको सदस्यमा पुष्परमण वाग्ले र सोलनी प्रधान सिंहलाई नियुक्त गर्ने निर्णय गरेको उनको भनाइ छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्