सुनको मूल्य आज २ सयले घट्यो – Kanika Khabar
Monday, May 11Nepali News Portal

सुनको मूल्य आज २ सयले घट्यो

    मा प्रकाशित

भदौ १०, दाङ ।
सुनको मूल्य ओरालो लागेको छ। स्थानीय बजारमा सुनको मूल्य आज २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज सुन प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको छ।

हिजो छापावाला सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आज तेजाबी सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छ।यस्तै, चाँदीको मूल्य आज भने स्थिर रहेको छ। हिजो प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्