पायलट प्रशिक्षण अभ्यासमा दुई जनाको मृत्यु – Kanika Khabar
Saturday, May 30Nepali News Portal

पायलट प्रशिक्षण अभ्यासमा दुई जनाको मृत्यु

    मा प्रकाशित

कनिका डेस्क

जेठ २६, दाङ

इन्डियाको उडिसा राज्यमा पाइल प्रशिक्षण दिने विमान दुर्घटना हुँदा दुईजनाको मृत्य भएको छ ।

आज विहान उडिसाको ढेकनाल जिल्लाको बिरसल बेस स्थित सरकारी एविएशन ट्रेनिंग संस्थानबाट उडान लिने बित्तिकै विमान दुर्घटना परि मृत्यु हुनेमा प्रशिक्षक संजय झा र प्रशिक्षार्थी पायलटको अनीश फातिमा मृत्यु भएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्