आइपीएल शुरु गर्दै बीसीसीआई – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

आइपीएल शुरु गर्दै बीसीसीआई

    मा प्रकाशित

कनिका डेस्क
जेठ २९, दाङ ।
भारतीय क्रिकेट बोर्डका अध्यक्ष सौरभ गांगुलीले यस वर्षको आइपीएल खाली स्टेडियमा गर्न सकिने संकेत गरेका छन् । कोभिड १९ को विश्व महामरी पछि स्थगित भएका सबै प्रकारका खेलहरुलाई कसरी संचालन गर्न सकिन्छ भन्ने विषयमा सम्भावित सवै विकल्पहरुमा छलफल भइरहेको पनि उनले जानकारी दिएका हुन् ।
आईसीसीको वोर्ड बैठकपछि संबद्ध सबै इकाईहरुलाई पठाइएको पत्रमा गांगुली यस वर्षको आईपीएल हुने कुरामा ढुक्क जास्तो देखिएका छन् । स्मरणीय कुरा के छ भने भारतमा अहिले कोरोनाको संक्रमण दर निकै उच्च रहेको र करिव ८००० बढीको मृत्यु समेत भैसकेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्