क्वारअन्टिनमा समस्या परे फाेन गर्नुहाेस् – Kanika Khabar
Monday, March 1Nepali News Portal

क्वारअन्टिनमा समस्या परे फाेन गर्नुहाेस्


    मा प्रकाशित

कनिका डेस्क

जेठ २९, दाङ ।

जिल्ला प्रशासन कायालय दाङले क्वारअन्टिनमा समस्या परे फाेन गर्न अनुरोध गरेको छ । बुधबार एक सूचना जारी गर्दै प्रशासनले यस्ताे अनुराेध गरेकाे हाे । सूचनामा कुनै गुनासो भए कार्यालयको फोन नम्बर ०८२-५६३५४० मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

दाङका विभिन्न स्थानको क्वारअन्टिन व्यवस्थापन राम्रो नभएको भन्ने खबर आइरहँदा प्रशासनले यो सूचना जारी गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्