मा प्रकाशित
कनिका डेस्क
जेठ २९, दाङ ।
जिल्ला प्रशासन कायालय दाङले क्वारअन्टिनमा समस्या परे फाेन गर्न अनुरोध गरेको छ । बुधबार एक सूचना जारी गर्दै प्रशासनले यस्ताे अनुराेध गरेकाे हाे । सूचनामा कुनै गुनासो भए कार्यालयको फोन नम्बर ०८२-५६३५४० मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
दाङका विभिन्न स्थानको क्वारअन्टिन व्यवस्थापन राम्रो नभएको भन्ने खबर आइरहँदा प्रशासनले यो सूचना जारी गरेको छ ।