थप २५० संक्रमित सहित नेपालमा कोरोना संक्रमितको संख्या ४६१४ – Kanika Khabar
Friday, April 19Nepali News Portal

थप २५० संक्रमित सहित नेपालमा कोरोना संक्रमितको संख्या ४६१४

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २९, काठमाडौं ।
बिहीबार थप २ सय ५० जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा नयाँ संक्रमितमा पुरुष २३० पुरुष र २० जना महिला रहेको उनले बताए । योसँगै कुल संक्रमितको संख्या ४ हजार ६१४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टामा १ सय ८७ जना डिस्चार्ज भएका छन् । निको भएर डिस्चार्ज हुनेको संख्या हालसम्म ८ सय ६१ पुगेको छ । यस्तै हालसम्म कोरोनाबाट १५ जनाको मृत्यु समेत भएको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्