५ महिलासहित १२ जना जुवाडे पक्राउ – Kanika Khabar
Friday, April 26Nepali News Portal

५ महिलासहित १२ जना जुवाडे पक्राउ

    मा प्रकाशित

कनिका संवाददाता
जेठ ३१, कास्की ।
पोखरा १० बुद्धमार्गबाट कास्की प्रहरीले ५ महिलासहित १२ जना जुवाडेलाई पक्राउ गरेको छ । कृष्णबहादुर गुरुङको घरमा डेरा गरी बस्ने ५० वर्षीया अन्जना गुरुङले खाल जमाएर बसिरहेको बेला प्रहरीले छापा मारेको थियो ।
पौने ५ बजे प्रहरीको टोलीले जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपि दानबहादुर कार्कीले जानकारी दिए ।
घटनास्थलबाट ३ लाख २९ हजार ८ सय ५५ रुपैयाँ बरामद भएको प्रमुख कार्कीले बताए । यस्तो अबस्थामाम कास्की प्रहरीले जुवाडेसहीत पैसा बरामत गरेको थियो
। उनीहरु सबैलाई जिल्ला प्रहरीको हिरासतमा राखी अनुसन्धान गरिरहेको र थप कारवाही अघि बढाइएको कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले बताएका छन

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्