विश्वभर ७८ लाख ६० हजार भन्दा धेरै मानिसमा कोभिड १९ संक्रमण – Kanika Khabar
Wednesday, January 22Nepali News Portal

विश्वभर ७८ लाख ६० हजार भन्दा धेरै मानिसमा कोभिड १९ संक्रमण

    मा प्रकाशित

कनिका खबर
जेठ ३२, दाङ ।
कोरोना भाइरस अर्थात् कोभिड १९ का कारण विश्वभर ७८ लाख ६० हजार भन्दा धेरै मानिस संक्रमित भएका छन् । पछिल्लो तथ्यांक अनुसार ७८ लाख ६० हजार ७ सय ५२ जना मानिस संक्रमित भएका छन् । संक्रमित मध्ये ४० लाख ३५ हजार ७ सय ९१ मानिस स्वस्थ भएर घर फर्किएका छन् । ४ लाख ३२ हजार २ सय जनाको भने मृत्यु भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्