विश्वभर ७८ लाख ६० हजार भन्दा धेरै मानिसमा कोभिड १९ संक्रमण – Kanika Khabar
Saturday, March 6Nepali News Portal

विश्वभर ७८ लाख ६० हजार भन्दा धेरै मानिसमा कोभिड १९ संक्रमण


    मा प्रकाशित

कनिका खबर
जेठ ३२, दाङ ।
कोरोना भाइरस अर्थात् कोभिड १९ का कारण विश्वभर ७८ लाख ६० हजार भन्दा धेरै मानिस संक्रमित भएका छन् । पछिल्लो तथ्यांक अनुसार ७८ लाख ६० हजार ७ सय ५२ जना मानिस संक्रमित भएका छन् । संक्रमित मध्ये ४० लाख ३५ हजार ७ सय ९१ मानिस स्वस्थ भएर घर फर्किएका छन् । ४ लाख ३२ हजार २ सय जनाको भने मृत्यु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्