मा प्रकाशित
कनिका खबर
जेठ ३२, दाङ ।
चीनको झेजियांग राज्यको वेनलिङ शहर नजिक शनिबार राजमार्गमा तेल ट्यांकर विस्फोट भएको छ । उक्त घटनामा परि कम्तिमा १८ व्यक्तिको मृत्य भएको र १६६ जना घाइते भएका छन्।
स्थानीय अधिकारीका अनुसार विस्फोटले नजिकका घरहरू र कारखानाहरूलाई क्षति पुर्याएको छ साथै केही कार र अन्य सवारी साधनहरू पनि क्षतिग्रस्त भएका छन्। विस्फोट पछि राजमार्गको वरिपरि धुवाँ फैलियको थियो ।
दुर्घटनाको कारण अझै थाहा हुन सकेको छैन।