तेलको ट्यांकर विष्फोट हुँदा १८ को मृत्यु – Kanika Khabar
Tuesday, May 11Nepali News Portal

तेलको ट्यांकर विष्फोट हुँदा १८ को मृत्यु

    मा प्रकाशित

कनिका खबर
जेठ ३२, दाङ ।

चीनको झेजियांग राज्यको वेनलिङ शहर नजिक शनिबार राजमार्गमा तेल ट्यांकर विस्फोट भएको छ । उक्त घटनामा परि कम्तिमा १८ व्यक्तिको मृत्य भएको र १६६ जना घाइते भएका छन्।
स्थानीय अधिकारीका अनुसार विस्फोटले नजिकका घरहरू र कारखानाहरूलाई क्षति पुर्‍याएको छ साथै केही कार र अन्य सवारी साधनहरू पनि क्षतिग्रस्त भएका छन्। विस्फोट पछि राजमार्गको वरिपरि धुवाँ फैलियको थियो ।
दुर्घटनाको कारण अझै थाहा हुन सकेको छैन।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्