जिल्ला प्रशासन कार्यालयकाे कार्यालय सञ्चालन गर्ने निर्देशन – Kanika Khabar
Friday, March 29Nepali News Portal

जिल्ला प्रशासन कार्यालयकाे कार्यालय सञ्चालन गर्ने निर्देशन

    मा प्रकाशित

कनिका खबर

जेठ ३२, दाङ ।

जिल्ला प्रशासन कार्यालय दाङले कार्यालय सञ्चालन गर्ने सम्बन्धि निर्देशन जारी गरेकाे छ । सरकारी कार्यालय, शिक्षण संस्था तथा बैंक एवम् वित्तीय संस्थालाई सम्बाेधन गरी जारी गरिएकाे निर्देशनमा जेठ ३१ गते जारी गरेकाे सुचनाका आधारमा कार्यालय सञ्चालन गर्न अनुराेध गरिएकाे छ ।

कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न अाग्रह गर्दै विहान ८:०० देखि दिउँसाे १:०० र दिउँसाे १:००बजेदेखि बेलुका ६:०० बजेसम्म कार्यालय सञ्चालन गर्न निर्देशन जारी गरिएकाे छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्