विश्वभर ७९ लाख ८८ हजार भन्दा धेरै मानिसमा कोभिड १९ संक्रमण – Kanika Khabar
Tuesday, September 22Nepali News Portal

विश्वभर ७९ लाख ८८ हजार भन्दा धेरै मानिसमा कोभिड १९ संक्रमण

    मा प्रकाशित

कनिका डेस्क
असार १, दाङ

कोरोना भाइरस अर्थात् कोभिड १९ का कारण विश्वभर ७९ लाख ८८ हजार भन्दा धेरै मानिस संक्रमित भएका छन् ।

पछिल्लो तथ्यांक अनुसार ७९ लाख ८८ हजार ६ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ४१ लाख ७ हजार ५ सय २९ जना मानिस स्वस्थ भएर घर फर्किएका छन् । ४ लाख ३५ हजार ४ सय ४८ जनाको भने मृत्यु भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्