संसद गिरीलाई समाजवादी पार्टीले साधारण सदस्यबाट हटाउने – Kanika Khabar
Tuesday, January 21Nepali News Portal

संसद गिरीलाई समाजवादी पार्टीले साधारण सदस्यबाट हटाउने

    मा प्रकाशित

कनिका खबर
असार १, दाङ ।
समाजवादी पार्टीकी संसद सरिता गिरीलाई पार्टीले हटाउने भएको छ । संसद गिरीलाई पार्टी र सांसद दुबै पदबाट हटाउने भएको छ । नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी गिरीलाई पार्टीको ह्विप उल्लङ्घन गरेका कारण हटाउन लागिएको समाजवादी पार्टीले बताएको छ ।

संविधानको धारा ८९ को (ङ) मा जुन दलको उम्मेदवार भई प्रतिनिधिसभा सदस्य बनेको हो, त्यस्तो दलले दल त्याग गरेको कुरा सूचित गरेमा सांसद पद निलम्वन हुने प्रावधान छ । समाजवादी पार्टीकी नेतृ गिरी खस आर्यको कोटाबाट समानुपातिकतर्फकी सांसद हुन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्