नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै – Kanika Khabar
Sunday, May 19Nepali News Portal

नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै

    मा प्रकाशित

माघ २६, दाङ ।
सत्तारुढ नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । भोलि बस्न लागेको कार्यसम्पादन समिति बैठकका लागि एजेन्डा तय गर्न पदाधिकारी बैठक बस्न लागेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

ठकमा स्थानीय तहको निर्वाचन, एमसीसी परियोजना, १६ जिल्लामा बाँकी अधिवेशन, म्याद सकिएका भ्रातृ संस्था लगायतका विषयमा पनि छलफल हुनसक्ने नेताहरुले बताएका छन् । बैठक दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्