काेराेना अपडेट नेपाल : पछिल्लो २४ घण्टामा ७७७७ जना काेराेना मुक्त, २४०१ जनामा संक्रमण पुष्टि, १४ जनाकाे मृत्युु – Kanika Khabar
Sunday, May 19Nepali News Portal

काेराेना अपडेट नेपाल : पछिल्लो २४ घण्टामा ७७७७ जना काेराेना मुक्त, २४०१ जनामा संक्रमण पुष्टि, १४ जनाकाे मृत्युु

    मा प्रकाशित

माघ २६, दाङ ।  नेपालमा  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७,७७७ जना संक्रमणमुक्त भएका छन् । साेही समयमा थप १४ जनाको मृत्यु भएको   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।                                                             पछिल्लो २४ घण्टामा २४०१ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार १६ हजार ३५६ जनाको नमुना  परीक्षण गर्दा २४०१ जनामा संक्रमण पुष्टि भएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्