दाङमा आइतबारदेखि भाैतिक रूपमा विद्यालय सञ्चालन हुने – Kanika Khabar
Sunday, May 19Nepali News Portal

दाङमा आइतबारदेखि भाैतिक रूपमा विद्यालय सञ्चालन हुने

    मा प्रकाशित

माघ २८, दाङ ।

काेराेना भाइरस सङ्क्रमणका कारण भाैतिक रूपमा बन्द भएकाे पठनपाठन आइतबारदेखि सञ्चालनमा आउने भएका छन् ।

घाेराही उपमहानगरपालिका शिक्षा महाशाखाले आज शुक्रबार एक सुचना जारी गरी आइतबारदेखि भाैतिक रूपमा सञ्चालन गर्न अनुराेध गरेकाे छ ।

नजिकिदै आएकाे एसईई परीक्षा र सिसिएमसीकाे सुचना बमोजिम विद्यालयमा भाैतिक रूपमा पठनपाठन गराउन अनुराेध गरिएकाे जारी पत्रमा उल्लेख छ ।                                                                 त्यस्तै लमही नगरपालिकाले पनि आइतबारदेखि भाैतिक रूपमा विद्यालय सञ्चालन गर्ने बताएकाे छ । साथै अन्य पालिकाले पनि आज बेलुुकासम्म निर्णय गर्ने स्राेतले बताएको छ ।                       

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्