कनिका खबर
असार १, दाङ ।
कोरोना भाइरसको महामारीको संक्रमणलाई रोक्नका लागि गत र्माच २३ मा घोषणा गरिएको लकडाउनलाई खुकुलो पार्ने क्रममा आज सोमबार देखि अत्यावश्यक वाहेकका पसलहरुलाई पुनः खेल्न अनुमति दिए पछि हाज इङ्याण्डमा पसल र मलको वाहिर हजारौ व्यक्तिहरुको लाईन देखिएको छ ।
म्यानचेस्टर, बर्मिंघम लगायत अन्य ठाउँहरुबाट प्राप्त विवरण अनुसार मानिसहरु पसलहरु खुल्ने समय अगावै सामाजिक दुरी कायम गरेर लाइनमा बसेका देखिन्थ्ये जासले लकडाउनमा धेरैले जागिर गुमाएको संकेत गदथ्यो । चान्सलर ऋषि सुनकले भने, “ अबरुद्ध अर्थव्यवस्थालाई पुन सुरक्षित तवरले शुचारु गर्ने योजनाको पहिलो खण्ड अन्र्तगत सोमबारदेखि पुस्तक, कपडा र इलेक्ट्रोनिक्स पसलहरू खोल्न सफल भएका छौं ।”
करिव पाँच करोड साठी लाखको हाराहारीमा जनसंख्या रहेको इङ्याण्डमा हालसम्म २ढ५८८९ जना व्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टी भएको छ भने ४१६९८ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।