विश्वभर ८१ लाख भन्दा धेरै मानिसमा कोभिड १९ संक्रमण – Kanika Khabar
Thursday, August 5Nepali News Portal

विश्वभर ८१ लाख भन्दा धेरै मानिसमा कोभिड १९ संक्रमण

    मा प्रकाशित

कनिका खबर
असार २, दाङ ।
कोरोना भाइरस अर्थात् कोभिड १९ का कारण विश्वभर बिहानसम्म ८१ लाख १२ हजार ६ सय १३ जना संक्रमित भएका छन् । पछिल्लो तथ्यांक अनुसार ४ लाख ३९ हजार ५१ जनाको मृत्यु भएको छ । संक्रमित मध्ये ४२ लाख १३ हजार २ सय १२ जना मानिस स्वस्थ भएर घर फर्किएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्