विश्वभर ८१ लाख भन्दा धेरै मानिसमा कोभिड १९ संक्रमण – Kanika Khabar
Friday, February 14Nepali News Portal

विश्वभर ८१ लाख भन्दा धेरै मानिसमा कोभिड १९ संक्रमण

    मा प्रकाशित

कनिका खबर
असार २, दाङ ।
कोरोना भाइरस अर्थात् कोभिड १९ का कारण विश्वभर बिहानसम्म ८१ लाख १२ हजार ६ सय १३ जना संक्रमित भएका छन् । पछिल्लो तथ्यांक अनुसार ४ लाख ३९ हजार ५१ जनाको मृत्यु भएको छ । संक्रमित मध्ये ४२ लाख १३ हजार २ सय १२ जना मानिस स्वस्थ भएर घर फर्किएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्