बालुवाटार वृत्त : तीन शीर्ष नेताबीच भेटवार्ता – Kanika Khabar
Tuesday, May 21Nepali News Portal

बालुवाटार वृत्त : तीन शीर्ष नेताबीच भेटवार्ता

    मा प्रकाशित

फागुन १४, काठमाडौँ ।

लामो बहस र छलफल पश्चात नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसीको पक्षमा उभिने भएका छन् । माओवादी केन्द्र र नेकपा एसका नेताहरुले प्रश्न उठेका विषयमा संसदबाट व्याख्यात्मक घोषणा गरेर अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा मत दिने बताएका हुन् ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालबिच छलफलमा जुटेका छन् ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्