बुटवलमा १७ प्रदर्शनकारी पक्राउ – Kanika Khabar
Tuesday, May 21Nepali News Portal

बुटवलमा १७ प्रदर्शनकारी पक्राउ

    मा प्रकाशित

१६ फागुन, दाङ ।

अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएको विरोधमा आह्वान गरेकाे बन्द गराउँदै हिँडेका १७ जना प्रर्दशनकारी पक्राउ परेका छन् । प्रहरी ती १७ जनालाई बुटवलबाट पक्राउ गरेकाे हाे ।

नेकपा क्रान्तिकारी माआोवादीका पोलिटब्युरो सदस्य प्रेम सुवेदी, विप्लव नेतृत्वको नेकपा रूपन्देहीका जिल्ला सेक्रेटरी विरेन्द्र बिक, पत्रकार समेत रहेका खोमा तरामु मगरसहित १७ जना बुटवलको बसपार्क क्षेत्र पक्राउ परेका हुन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्