एमालेले एमसीसीबारे आज आधिकारीक धारणा सार्वजनिक गर्दै – Kanika Khabar
Tuesday, May 21Nepali News Portal

एमालेले एमसीसीबारे आज आधिकारीक धारणा सार्वजनिक गर्दै

    मा प्रकाशित

फागुन १७, काठमाडौँ ।
एमसीसी लगायतका वर्तमान परिस्थितिबारे नेकपा एमालेले आज आफ्नो धारणा सार्वजनिक गर्दैछ ।

दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हाउसमा पत्रकार सम्मेलन गरेर एमालेले एमसीसी लगायत मुलुकको विकसित परिस्थितिबारे आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ ।

पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि उपस्थित हुने केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्