महानगरीय प्रहरी परिसर भक्तपुरको सञ्चार कक्ष सिल – Kanika Khabar
Friday, March 29Nepali News Portal

महानगरीय प्रहरी परिसर भक्तपुरको सञ्चार कक्ष सिल

    मा प्रकाशित

कनिका खबर
असार ४, दाङ ।
महानगरीय प्रहरी परिसर भक्तपुरमा कार्यरत प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएको छ । उनमा कोरोना पुष्टि भएपछि सञ्चार कक्ष सिल गरिएको छ र उनको सम्पर्कमा रहेका १२ जना प्रहरीहरुलाई क्वारअन्टिनमा राखिएको छ ।

बुधबार चाँगुनारायण नगरपालिका घर भई परिसरको सञ्चार कक्षमा कार्यरत ३२ वर्षीय एक प्रहरीसहित भक्तपुरमा तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । तीनै जनालाई बुधबारै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचारका लागि पठाइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्