अपराध नियन्त्रणका लागि सातवटै प्रदेशलाई विभागको निर्देशन – Kanika Khabar
Saturday, April 27Nepali News Portal

अपराध नियन्त्रणका लागि सातवटै प्रदेशलाई विभागको निर्देशन

    मा प्रकाशित

कनिका खबर
असार ४, दाङ ।
नेपाल प्रहरीले सातवटै प्रदेश प्रहरी कार्यालय र महानगरीय प्रहरी कार्यालयलाई अपराध नियन्त्रणका लागि निर्देशन दिएको छ । नेपाल प्रहरीको अपराध अनुसन्धान विभागले महानगरीय प्रहरी कार्यालय र सातवटै प्रदेश प्रहरी कार्यालयलाई पत्र लेख्दै सतर्क रहन निर्देशन दिएको हो । कोरोना भाइरस माहामारीका कारण लामो समयसम्म जारी बन्दाबन्दी खुकुलो बन्दै जाँदा अपराध बढ्ने र अपराधका नयाँ नयाँ शैली देखापर्ने भएकाले अपराध नियन्त्रण र तथा न्यूनीकरण कार्ययोजना २०७७’ लागू गरेको छ ।
प्रहरी प्रधान कार्यालयले चोरी नियन्त्रण गर्न सादा पोशाकमा प्रहरी परिचालन गर्नुपर्ने, आर्थिक कारोबार हुने स्थान र बढी भिड हुने व्यापारीक क्षेत्रमा र बहुमूल्य सामानको कारोबार हुने स्थानमा गस्ती बढाउन पनि निर्देशन दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्