लुजडाउनमा परीक्षा – Kanika Khabar
Friday, January 17Nepali News Portal

लुजडाउनमा परीक्षा

    मा प्रकाशित

कनिका खवर
असार ४, दाङ ।
भारतको राजस्थान माध्यमिक शिक्षा वोर्डद्वारा आज विहिबारका दिनमा परीक्षा सम्पन्न गरेको छ । कक्षा १२को विज्ञान समूहको गणित विषयको परीक्षा सम्पन्न भएको हो ।
परीक्षा दिएर निस्कदै गरेका परीक्षार्थीहरुको मुहारमा खुशी देखिन्थ्यो । उनिहरुले भने, ढिलै भएपनि परीक्षा भयो र कंफ्यूजनको अवस्था समाप्त भयो । यस अघि आज विहान परीक्षा सुरुहुनु भन्दा केहि पहिले राजस्थान प्रदेश भरका सम्पूर्ण परीक्षा केन्द्रहरुलाई सेनिजाइज गराइएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्