यात्रुवहाक वसलाई यातायात कर छुट – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

यात्रुवहाक वसलाई यातायात कर छुट

    मा प्रकाशित

कनिका खवर
असार ५, दाङ ।
भारतको राजस्थान राज्य सरकारले त्यहाँको सार्वजनिक यातायातमा संचालित निज बसहरुको तीन महिनाको यातायात कर छुटका साथै अरु थप तीन महिनासम्म आंशिक छुट दिने निर्णय पनि गरेको छ ।
उक्त निर्णय पश्चात विहिबार केही वस हरु संचालनमा आएका थिए । बसहरु संचालन गरे पनि यात्रुहरु नपाइए पछि बस सेवालाई स्थगन गरिएको र शुक्रवार अरु थप वसहरु संचालन गर्ने त्यहाँको प्राइभेट बस एसोसियशनले जनााएको छ । यदि शुक्रवार पनि यात्रुहरु नपाइएमा थप परामर्श गरेर मात्रै बस सेवा संचालन गर्ने जनाइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्