एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज बहराइनसँग खेल्दै – Kanika Khabar
Sunday, May 19Nepali News Portal

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज बहराइनसँग खेल्दै

    मा प्रकाशित

असार ६, दाङ ।
एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ ।नेपालले आफ्नो तेस्रो खेल अन्तर्गत आज बहराइनको सामना गर्न लागेको हो । मलेसियाको किनरारा ओभलमा हुने नेपाल र बहराइनबीचको खेल अहिले केहिबेर अघि सुरु भएको हो ।

 

बहराइनविरुद्ध मैदान उत्रदा नेपाल लगातार तेस्रो जित निकाल्दै सेमिफाइनल पुग्न चाहन्छ ।समूह ‘बी’ मा रहेको नेपाल दुई २ खेलमा चार अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । बहराइनलाई हराएमा नेपाल एक खेल अगाबै सेमिफाइनलमा पुग्नेछ ।बहराइन भने दुई खेलमा एक अङ्क जोडेर चौंथो स्थानमा रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्